काठमाडौं । एसियन हाइड्रोपावर नेपाल लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । कम्पनीले यही जेठ ३२ गते आफ्नो चौथो वार्षिक साधारण सभा गर्न लागेको हो ।

कम्पनीले ललितपुरको द इन्ट्रान्स क्याफे ललितपुरमा हुने उक्त वार्षिक साधारण सभामार्फत गत आर्थिक वर्षको वित्तीय विवरण, लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।