नयाँदिल्ली । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगी पुष्पगुच्छा अर्पण गरेर मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुगेका हुन् । बिहीबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो ।