आर्थिक दैनिक
Search
Nepali EditionEnglish Edition (Coming Soon)
|Print Edition|Video|Share Market|Subscribe to Aarthik
गृहपृष्ठ
KoshiMadheshBagmatiGandakiLumbiniKarnaliSudurpashchim
ई-पेपर
आर्थिक दैनिक
मुख्य मेनु
गृहपृष्ठसमाचारई-पेपरसेयर बजारसम्पादकीयविचार
प्रदेश
समाचार विधा

© 2026 आर्थिक दैनिक.

गृहपृष्ठ
समाचार
प्रदेश
ई-पेपर
अन्य

Download the Aarthik
App

Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

Download App
०९:४१
FOREX PRICE
USD: Buy 151.71 | Sell 152.31
आर्थिक दैनिक
Edition|Print Edition|Video|Share Market
गृहपृष्ठबैंकिङकर्पोरेटऊर्जामनोरञ्जन

#All Stories

Police cars
मनोरञ्जन • १ हप्ता अघि

नेपालमा विद्युतीय गाडीको आयातमा उल्लेख्य वृद्धि

बजेट भाषणपछि विद्युतीय गाडीको बजारमा नयाँ लहर। यस घटनाले बजारमा नयाँ तरंग पैदा गरेको छ र सरोकारवालाहरूले...

Stock chart
बैंक तथा वित्तीय • ३ दिन अघि

नयाँ मौद्रिक नीति सार्वजनिक, सेयर बजार र घरजग्गामा उत्साह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै आर्थिक क्षेत्र चलायमान हुने...

Home
Story
Explore
एनसेलले बुझायो २३ अर्ब

एनसेलले बुझायो २३ अर्ब

काठमाण्डौ,चैत ३० निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुस...

आ
आर्थिक दैनिक
April 12, 2020 at 12:27 PM
एनसेलले बुझायो २३ अर्ब

काठमाण्डौ,चैत ३०

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा दाखिला भएको हो ।
ठूला करदाता कार्यालयका अनुसार आयकर ऐन, २०५८ बमोजिम उक्त रकम प्राप्त भएको तथा उक्त कम्पनीसम्बन्धी सम्पूर्ण प्रकरण अन्त्य भएको छ । यसअघि दुई किस्तामा क्रमशः कम्पनीले रु चार अर्ब ५० करोड र रु चार अर्ब ६० करोड दाखिला गरेको थियो ।(रासस)
Log in to add a comment
U
  1. Home
  2. एनसेलले बुझायो २३ अर्ब

धेरै पढिएका

मस्कले मानेनन् चिनियाँ दाबी

मस्कले मानेनन् चिनियाँ दाबी

विश्व बजार
आर्थिक दैनिक•४ वर्ष अघि

‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रको सम्मान, नीर शाह र मिरूना मगरले प्रमुख पुरस्कार जिते

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि

कक्षा १२ मा ६४% विद्यार्थी ग्रेडेड, १७,७८६ ले ३.६१+ GPA हासिल

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि
बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

समाचार
आर्थिक दैनिक•१ महिना अघि

नेपालको चिया निर्यात अवरोध हटाउन कूटनीतिक कदम

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि

युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्‍यो ४.२८% बोनस सेयर र ०.२२% नगद लाभांश

बीमा बजार
आर्थिक दैनिक•२ हप्ता अघि
न्यायाधीशको कार्यसम्पादनमा प्रधानमन्त्रीको सफेद झुट

न्यायाधीशको कार्यसम्पादनमा प्रधानमन्त्रीको सफेद झुट

राजनिति
आर्थिक दैनिक•१ महिना अघि

प्रधानमन्त्री बलेन्द्र शाह रास्वपा महाधिवेशनमा उपस्थित

राजनिति
आर्थिक दैनिक•२ हप्ता अघि

प्रधानमंत्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाए

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि
पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ: अमेरिकी उपविदेशमन्त्री रोजर्स

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ: अमेरिकी उपविदेशमन्त्री रोजर्स

समाचार
आर्थिक दैनिक•१ महिना अघि