काठमाडौं,नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज उनलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।रासस