राष्ट्रपति रामचन्द्र पौडेल शनिबार अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा समस्या आएपछि पौडेल गंगालाल हस्पिटलमा स्वास्थ्य परीक्षण गरि शनिबार साझ नै फर्किएको बुझिएको छ । समाचार स्रोतका उनको स्वास्थ्यमा कस्तो समस्या थियो त्यो भने सार्वजनिक हुन सकेको छैन् ।