काठमाडौं । बुधबार बिहान नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।