Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
© 2026 आर्थिक दैनिक.
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

काठमाडौं । प्रतिनिधिसभामा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । सभाको बिहीबारको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक...

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले नेपाली भूमि लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी छिमेकी मुलुक चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै यो विवादको समाधानका लागि गम्भीर भएर कूटनीतिक पहल ...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने भएकाले सभामुख देवराज घिमिरेले सबै सांसदलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले प्रतिपक्षी दलहरुको फरक मतका बाबजुद विधेयक पारित गरेको हो । वि...

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्य...

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी गराउन म...

काठमाडौँ । राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ । सभाको मंगलबारको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यव...

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सदन बहिष्कारलाई निरन्तरता दिने बताएका छन् । उनले अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्...

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गरेका छन् । उनले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट ...

काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस ग...

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमा विचार गरियोस्’ भन्ने प्रस्ताव...

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद मनिष झाले भाषा आयोगमा अर्कै कृष्णप्रसाद न्यौपानेले तीन वर्षदेखि काम गरिरहेको समाचारले देश कसरी चलिरहेको छ भन्ने प्रष्ट हुने बताएका छन् । राससका अनुसार ब...

काठमाडौ । सङ्घीय संसद्अन्तर्गत् प्रतिनिधिसभाको बैठकले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । सोमबार बसेको बैठकमा उद्...

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् । बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानु...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बुधबारको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन)का बारेमा सम्बोधन गर्ने भएका छन् । बुधबार अ...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले मधेस प्रदेशमा तत्काल पिउने पानीको आपतकालिन आपूर्ती र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानार्कषण गराएक...

काठमाडौँ, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकि...

काठमाडौं । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले मंगलबारको बैठकमा प्रतिवेदन पेस गर्दैै अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी ...

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सभाको म...

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताको आधारमा बस्ती विकासका लागि लगानी विस्तार गरिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले एकी...