Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
© 2026 आर्थिक दैनिक.
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

काठमाडौं । सरकारले निजामती विधेयकको मस्यौदा बनाउँदै विभिन्न ४८ वटा नयाँ व्यवस्था प्रस्ताव गरेको छ । यसमा सरुवा गर्दा न्यूनतम र अधिकतम अवधि तोक्नेदेखि कर्मचारीलाई राजनीतिक दलसँगको आबद्धतामुक्तसम्मको व्...

सरकारले नेपाली श्रमिकका लागि एक सय ४९ वटा मुलुक खुला गरे पनि १३ वटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको छ । माघ ११ गते नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएसँगै श्रम सम्झौता हुने मुलुकको संख्...

काठमाडौं । नेपालको अर्थतन्त्रको ठूलो हिस्सालाई औपचारिक बनाउन नसक्दा त्यसको प्रभाव श्रम बजारमा देखिएको सरोकारवालाहरूले बताएका छन् । रोजगारदाता तथा श्रमिकबीच कानुनी सम्बन्ध स्थापित हुन नसकेको उनीहरूको भ...

काठमाडौँ । नेपाल र साउदी अरबबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने दुईवटा सम्झौतामा सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्र...

काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जानका लागि इ७ भिसा तत्काल लागू नगर्ने भएको छ । इ७ भिसामार्फत दक्षिण कोरिया जाँदा लागत बढ्ने विवादास्पद निर्णय गरेका श्रममन्त्री शरत...

काठमाडौं । श्रम स्वीकृति नलिई विदेशमा काम गर्दै आइरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति पाउने भएका छन् । सरकारले श्रम स्वीकृति नलिई काम गरिरहेका नेपालीलाई अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त...

काठमाडौं । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आउने क्रममा २१ हजार जनाभन्दा बढी दक्ष विदेशी श्रमिक नेपाल आएका छन् । हालसम्म २१ हजार एक सय ६२ जना दक्ष विदेशी श्रमिक...

काठमाडौं।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एक सय जनाभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी संस्था (म्यानपावर) नवीकरण गरिदिन निर्देशन दिएका छन् । मन्त...

काठमाडौँ, नवप्रवर्तनमा आधारित उद्योग सेवा तथा व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त...

बैंकहरूले कृषि क्षेत्रमा झण्डै छ खर्ब रूपैयाँ कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका २०८१ जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा पाँच खर्ब ८२ अर्ब ४९ करोड रूपैयाँ कर्जा प्र...

इजरायल सरकारले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रूपमा लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेट...

इजरायल–हमास द्वन्द्वका कारण मंगलबार मात्र २४ जना प्यालेसटाइनीको मृत्यु भएको छ । मंगलबार इजरायलले गाँजा क्षेत्रमा गरेको आक्रमणमा परी हमास नेता इस्माइल हानियासहित २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ...

काठमाडौ,दक्षिण कोरियाले यसअघि कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि जान कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली युवाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका दिने भएको छ। ग्वार्कोस्थित ईपी...

नेपालमा आउने विदेशी लगानी अबदेखि ‘अटोमेसन’ प्रणालीबाट ल्याइने भएको छ । विदेशी लगानी सहज तरिकाले भित्र्याउन अटोमेसन प्रणाली लागू गर्न लागिएको उद्योग विभागले जनाएको छ । अटोमेसन प्रणाली लागू भएपछि विदेशी...

काठमाडौं,नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता, विज्ञान प्रविधि र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन...

नेपालको वैदेशिक मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो । विदेशमा श्रम गर्न जानेहरूले पठाउने विदेशी मुद्राबाटै हाम्रो अर्थतन्त्र चलिरहेको छ । देशभित्र रोजगारी नपाएर विदेश श्रम गर्न जाने युवाको संख्या हरे...

खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका खोटाङका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन...

काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्व...

वैदेशिक रोजगारीमा जान प्रत्येक दिन औसत दुई हजारभन्दा बढी नेपाली युवाले श्रम स्वीकृति लिनेगरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जान एक दिनमा न्यूनतम एक हजार चार सयदेखि दुई हजार ती...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरूले समझदारी गरेर मौसमी कामदारका रूपमा श्रमिकलाई कोरिया पठाउन नपाउने जनाएको छ । यसअघि सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ दुध...