Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
© 2026 आर्थिक दैनिक.
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

महेन्द्रनगर (कञ्चनपुर) । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित भएको छ । यस विद्यालयमा नयाँ शैक्षिकसत्रमा भर्ना हुन आउने विद्यार्थीको ...

सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् । सञ्जिताको गोली लाग...

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिन...

सुदूरपश्चिम । धनगढीमा मंगलबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् । भद...

बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर...

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । एफएम रेडियोमा कार्यरत पत्रकारका लागि सोमबारदेखि धनगढीमा...

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा विहीबार उनको निवा...

बैतडी । बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका-५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका-७ ढाँण...

महेन्द्रनगर । ‘जेन–जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी दुई सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनग...

काठमाडौँ । आज राति बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । केन्द्रले ...

धनगढी । कैलालीमा ११ आधारभूत अस्पताल सञ्चालनको योजना बनाएर काम अगाडी बढाइएको थियो । तर पाँच वर्षमा एउटा मात्रै अस्पताल सञ्चालनमा आएको छ । दुई वर्षमै पूर्वाधार निर्माण सम्पन्न गरी तेस्रो वर्षदेखि १५ शय...

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएकोे छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रू...

अमरगढी (डडेल्धुरा) । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा बिहीबारदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात...

कैलाली । सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन देखिएका नीतिगत एवम् कानुनी जटिलता हटाउन मौजुदा १० वटा ऐनको संशोधन एवम् परिमार्जन गर्न लागिएको छ । लगानीमैत्री वातावरण बनाउनका लागि निजी व्यवसाय...

अछाम । प्रमुख प्रशासकीय अधिकृतमा सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा सङ्गीता ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको छ । उनले अछामको स्थानीय तहको प्रमुख प्रशासकी...

बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ । भारतको ...

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै जिल्लाका नौवटै स्थानीय तहलाई छाउ कुप्रथा हटाउन...

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राजनीतिक उथलपुथल चुलिएको छ। नागरिक उन्मुक्ति पार्टीले आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकमार्फत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ। प्रदेश स...

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट) बुधबार सर्वसम्मतिले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री...

मुगु । छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा विद्युत सेवा चुहावट हुँदा दश खच्चर मरेका छन् । नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा जिल्ला सदरमुकाम गमगढीबाट स...