काठमाडौं,राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि गत असार २ गते स्वास्थ्य उपचारको क्रममा पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

paudel