काठमाडौं,नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला डाक्ने भएको छ । यहि असार २१ गते देशका सबै जिल्लाका सभापतिहरुको भेला डाकिएको कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिएका छन् ।

‘नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया/छलफल गर्न भेला डाकिएको कार्यवाहक मुख्य सचिव पराजुलीले जानकारी दिएका छन् ।