काठमाडौं । आइतबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक दुई घण्टा पछाडि सारिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा सभामुख देवराज घिमिरेले निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सारेका हुन् ।

तीन शीर्ष तेनाबीचको छलफलले सदन खुलाउन सकारात्मक नष्कर्ष निकाल्न टेलिफोन सम्वादमा सभामुख घिमिरेले शुभकामना समेत दिएको उनको नीजि सचिवालयले जनाएको छ ।