काठमाडौं,प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच राजनीतिक र समसामयिक बिषयमा छलफल भएको हुनसक्ने समाचार स्रोतले बताएको छ । दाहाल र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।