सोलुखुम्बु, माप्यदुधकोशी गाउँपालिका-७ गाई खर्कमा शनिबार ७ वर्षीय बिजय राई मृत अवस्थामा फेला परेका छन् । उनी सोताङ गाउँपालिका-२ चेपेल बस्ने गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।