नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी(एस) मा रहेका केन्द्रीय सदस्य देखि लिएर जिल्ला अध्यक्ष सम्मले पार्टी परित्याग गरि एमालेमा फर्किएका छन् ।
फर्किनेमा बरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य तत्कालीन सांसद तारा लामा तामाङ, सांसद प्रेम महर्जन, सांसद,मिठाराम केसी,डिल्ली उप्रेती,अशोक यादव,उषा गुरुङ,बालकृष्ण चापागाई,चुडामणी जंगली,तर्कबहादुर शाही,धनबहादुर रायमाझी,यदुवंश झा,हिराचन्द्र केसी,विक्रम शाही,गणेश खनाल,देविलाल थापा,सरोज कुमार यादव,शारदा स्वर्णकार,बिना बुढाथोकी,चन्द्रलाल बुढा,कुलबीर चौधरी,अशोक चन्द,सुवास कर्माचार्य, दलबहादुर सुनार,कुर्मराज शाही,रिता रावल,सुन्दर विश्वकर्मा,केन्द्रीय सदस्य नन्दसिंह बुढा र जिल्ला अध्यक्षहरु श्रीधर पोखरेल, मकवानपुर,सुर्यचन्द्र न्यौपाने, मकवानपुर,हरि प्रसाद शर्मा, रुकुम पश्चिम, सुरमणी बेलबासे, दाङ श्रीराम कार्की, तनहुँ नरेश भण्डारी, गुल्मी रमेश बस्नेत, रामेछाप बिष्णु देवकोटा, रसुवासुन्दर विश्वकर्मा, बारा नन्दसिंह बुढा, डोल्पा हिरण्ड भट्टराई, अछाम गगन रावल, अछाम आदिप्रसाद न्यौपाने, जुम्ला भोलानाथ पोखरेल,लगायतका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।
पछिल्लो समय (एस) पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरुले पार्टी छोडेर एमालेमा फर्किएका छन् । भने कोहि फर्कने प्रयासमा रहेका छन् ।