बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको कान्तिपुर सहकारिलाई समस्या ग्रस्त घोषणा गर्न सहकारि पिडितहरुले सहकारि बिभागमा आग्रह गरेका छन् ।

उक्त सहकारिलाई समस्याग्रस्त घोषणा गरि निपक्षेकर्ता र बचतकर्ताको रकम फिर्ता पाउनुपर्ने माग राखि ४० जनाको समुहले शुक्रबार दिउँसो सहकारि बिभागमा ज्ञापन पत्र बुझाएको हो ।