नेपाली सेनाका अधिकृतहरु अमेरिकाबाट नेपाल फर्किएका छन् । साउन २९ गते देखि ३१ गतेसम्म अमेरिकाको नाडी फिजी भन्ने ठाउँमा आयोजना भएको बिशेष कार्यक्रम सकाएर उनीहरु नेपाल फर्किएका हुन् । आइतबार उनी हरु कतार एयरको जहाजबा नेपाल फर्किएका हुन् । नेपाली सेनाका बलाधिकृत रथी श्री सरोज प्रताप राणा, श्रीमती कल्पना कार्की राणा र सह(सेनानी अनमोल गुरूङ सहतिको टिम नेपाल फर्किएको हो ।