काठमाडौं, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका १ छहरामा काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रु बस त्रिशुलीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे पुरा विवरण आउन बाँकी रहेको छ । अहिले घटनास्थलमा । उद्धार टोली र शुरक्षाकर्मी परिचालित भइसकेको प्रहरीले बताएको छ ।