काठमाडौँ । नेपाली सेनाको डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका गुल्मपति प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले आइतबार साँझ ७ बजेबाट उनी सम्पर्क विहीन भएको बताएका हुन् ।