काठमाडौं,पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन प्रहरीको अनुसन्धानमा तानिएका छन् । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बयान लिएको छ ।

दिपेशको नाम यसयघि पटक पटक सुन तस्करीसँग मुछिएका व्याक्तिहरुसँग निकट रहेको भन्दै समाचारहरु सार्वजनिक भएका थिए ।