काठमाडौं,सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त्त गर्न आदेश दिएको छ । अदालतको परमादेश अनुसार ठूलो दलको नेतामा हिक्मत कार्की नियुक्त्त हुने भएका छन् । अदालतको फेसला पछि मुख्यमन्त्री उद्धव थापा पदमुक्त्त भएका छन् । सर्वोच्चले मुख्यमन्त्री थापाले पाएको मत बदर गरिदिएको हो ।