संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै शिक्षक महासंघले बुधाबारदेखि काठमाडौंमा केन्द्रित रहेर आन्दोलन गर्ने भएको छ । देशैभरका विद्यायल बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरु आन्दोलनमा उत्रिने बताएका छन् । शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई आन्दोलन स्थगित गरेर वार्तामा आउन आहवन गरेपनि शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा नजाने भएको छ । No description available. No description available. No description available.