पोखरा,उपचारको क्रममा विरामीको मृत्यु भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा तिकित्सकमाथि हातपात भएको छ ।

उपचारको क्रममा लमजुङकी ५७ बर्षीय सुकमाया दुराको मृत्यु भएपछि उनका आफ्न्तले तोडफोड गरेका हुन । अपडेट नदिएर लापरर्वाही गरेको भन्दै आफ्नतहरु आक्रोसमा आएका थिए । अहिले बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन भएका छन् ,भने अस्पताल परिसरमा तनावपूर्ण रहेको बुझिएको छ ।