काठमाडौं, अमेरिकी परियोजना (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत सिइओ एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । उनी पाँच दिनसम्म काठमाडौं रहने कार्यतालिका रहेको बुझिएको छ । नेपालमा एमसीसी पास भएपछि त्यसलाई कायान्वयनमा गराउन काठमाडौं आउन लागेको अमेरिकी राजदूतावासले जनाएको छ ।