राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । उनको स्वास्थयमा समस्या देखिएपछि एक्कसी शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।

५२ बर्षमा निधन भएका कार्कीको शरिरमा कुनै संकेत नदेखिएको अस्पतालले बताएको छ । कार्की राष्ट्रपति कार्यालयमा कानुन शाखामा कार्यारत थिए ।