काठमाडौं । नेपालगन्जको सद्भाव र्याली गर्ने क्रममा आक्रमणमा परी गम्भीर घाइते भएका श्याम गुप्ताको निधन भएको छ । नेपालगंज–२ का गुप्ताको उपचारको क्रममा निधन भएको हो ।

सद्भाव र्यालीले घटनाको निष्पक्ष छानबिन होस, दोषीमाथि कानुनबमोजिम कार्यवाही होस्, धरान मलंगवा र नेपालगंजमा भएका हिंसात्मक घटनाहरूको सरकारले छानबिन आयोग गठन गरी दोषीमाथि कानुन बमोजिम कार्यवाही गरोसलगायतका माग राखेको छ ।