काठमाडौं । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिकात्मक रुपमा एक दिनका लागि बालिका मनिषा पण्डितलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले पदीय जिम्मेवारी हस्तान्तरण गरेकी छिन् ।