काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा केही मन्त्रालयगत एजेन्डा र गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारेमा छलफल भइरहेको जनाइएको छ ।