काठमाडौं । धादिङमा पुनः फरकफरक समयमा तीन वटा भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएपछि त्यसयता ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा पराकम्प गएको जनाएको छ ।