काठमाडौं । आइतबारबाट भारतीले माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गरेकी छन् । बाँके नेपालगञ्जका चेतन मानन्धरको २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा हत्या भएको थियो ।

संविधान दिवसको अवसरमा श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा योगराज ढकाललाई आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी भारती मानन्धरले पुन: रिले अनसन शुरु गरेकी हुन् ।