काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । उनीहरुलाई नेपाल सरकारले बढुवा गरेको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।