काठमाडौं । आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुती गरेका मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । विश्व रेकर्ड कायम गरे वापत डाक्टर ओममूर्तिलाई प्रमाणपत्र प्रदान गरिएको छ ।