रुस युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन नेपालले रुस सरकारसँग अनुरोध गरेको छ । सोमाबर परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी पीडित परिवारलाई क्षेतिपूर्ति सहित मृतकको शव नेपाल पठाउन अनुरोध गरेको छ ।