काठमाडौं,प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिवोल गजुरेलले प्रमुख राजनीतिक सल्लाहकार बाट राजिनामा दिएका छन् ।

चीन भ्रमण गएर नेपाल फर्किए लगत्तै उनले राजनिनामा दिएका हुन । उनले दिएको राजिनामालाईअर्थपूर्ण तरिकाले हेरिएको छ । समाचार निकट स्रोतका अनुसार पछिल्लो समय उनी प्रधानमन्त्रीको कार्य शैली प्रति असन्तृष्ट रहेको बुझिएको छ ।