काठमाडौं,भारतमा निर्वासित जीवन विताइरहेका तिब्बती धर्मगुरु दलाई लामा बेधगया पुगेका छन् । उनी शनिबार कुशीनगर स्थित वोधगया पुगेका हुन ।

तिब्बतबाट भागेपछि भारतमा शरण लिएर हिमाञ्चलमा सेल्टर लिएर बस्दै आएका छन् । सीक्कीम भ्रमणपछि बोधगया कुशीनगर पुगेका लामा सोमबार तिब्बती शरणार्थी क्याम्प हिमाञ्चल फर्कने बुझिएको छ ।