काठमाडौं,सर्वोच्च अदालतको संवैधानिक इजलासले वैंक तथा वित्तीय संस्था विमा कंपनीहरुले एफपीओको प्रिमियम रकम र मर्जरबाट भएको आमदानीमा कर लगाएर सरकारले कर तिर्न दवाव दिएकाले उक्त रकम तिर्न नपर्ने ठहर गरी आदेश गरी पाउँ भनी बैकर्स एसोसिएसन लगायत तीनवटाले हालेको मुद्दा एकै ठाउँमा राखेर रिट खारेज गरेपछि ती संस्थाले १३ अर्ब रुपैयाँ भन्दा बढी लाभकर बुझाएका छन् । सर्वोच्च अदालतको संवैधानिक अदालतले गत विहिबार ती रिट खारेज गरेको थियो । कुन कम्पनीले कति तिरे कर ? नेपाल इन्भेस्टमेन्ट मेगा बैंक– १ अर्ब ८९ करोड १९ लाख ४७ हजार ७ सय ९ रुपैयाँ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक– ३ करोड ३ लाख ७४ हजार २ सय २७ एनएमबि बैंक– १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २ सय २१ रुपैयाँ ग्लोबल आईएमई बैंक– १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ नेपाल एसबीआई बैंक– १ अर्ब ७७ करोड ७ लाख ७ हजार ४४ रुपैयाँ नविल बैंक– १ अर्ब ६१ करोड ७२ लाख २२ हजार ६७५ रुपैयाँ माछापुच्छ्रे बैंक– १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ कुमारी बैंक– ५८ करोड १० लाख रुपैयाँ प्रभु बैंक– ५ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंक– ९१ करोड ३२ लाख ९५ हजार ९८० रुपैयाँ सिटिजन्स बैंक– ८ करोड २० लाख ५ हजार ९८८ रुपैयाँ कामना सेवा विकास बैंक– २ करोड ६२ लाख रुपैयाँ सानिमा बैंक– ६ करोड ५३ लाख ८९ हजार७५७ रुपैयाँ साङ्ग्रिला विकास बैंक– १ करोड ६३ लाख ६३ हजार ४७२ रुपैयाँ लक्ष्मी सनराइज बैंक– २७ करोड ४० लाख ९ हजार ६७० रुपैयाँ हिमालयन बैंक– ३० करोड ८९ लाख ८० हजार ७९१ रुपैयाँ हिमालयन बैंक (साबिकको सिभिल बैंक)– १ करोड ९१ लाख ७ हजार २९८ रुपैयाँ प्राइम बैंक– २८ करोड ९६ लाख ९६६ रुपैयाँ एनआईसी एसिया बैंक– ४४ करोड ४५ लाख ४३ शजार ६७३ रुपैयाँ एनआईसी एसिया लघुवित्त– १ करोड २३ लाख ७ हजार ८५८ रुपैयाँ सिद्धार्थ बैंक– २१ करोड ८३ लाख ७९ हजार ९३४ रुपैयाँ साना विकास लघुवित्त विकास बैंक – ५ करोड १५ लाख ३५ हजार ३०० रुपैयाँ मुक्तिनाथ विकास बैंक– ४ करोड ८० लाख रुपैयाँ लुम्बिनी विकास बैंक– ११ करोड २० लाख रुपैयाँ ज्योति विकास बैंक– २१ लाख रुपैयाँ गरिमा विकास बैक– ३ करोड ६ लाख ९७ हजार ९०८ रुपैयाँ नेपाल बैंक– ९७ करोड ७२ लाख ४८ हजार १५९ रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स– १ अर्ब २ करोड ६७ लाख १ हजार ३० रुपैयाँ नेशनल लाइफ इन्स्योरेन्स– ५ करोड ६२ लाख ५० हजार रुपैयाँ लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)– १५ करोड रुपैयाँ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स– १ करोड ३ लाख ६९ हजार ६९७ रुपैयाँ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साबिकको प्रिमियर इन्स्योरेन्स)– १३ करोड ८१ लाख ६८ हजार रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स– ५ करोड रुपैयाँ नेको इन्स्योरेन्स– ४ करोड ४८ लाख १३ हजार ६४६ रुपैयाँ एनएलजी इस्न्योरेन्स– ९० लाख रुपैयाँ शिखर इन्स्योरेन्स– ८ करोड ४३ लाख १३ हजार २० रुपैयाँ हिमालयन एभरेस्ट इन्स्योरेन्स– ११ हजार ९०८ रुपैयाँ प्रुडेन्सियल इन्स्योरेन्स– ८७ लाख ५२ हजार ९८८ रुपैयाँ डेन्सियल इन्स्योरेन्स (आईएमई जनरल इन्स्योरेन्स)– ४ करोड ४० लाख २३ हजार २६४ रुपैयाँ सगरमाथा लुम्बिनी इन्स्योरेन्स– २ करोड ८० लाख ७ हजार ३२० रुपैयाँ नेपाल इन्स्योरेन्स– २ करोड ६८ लाख रुपैयाँ मध्यमस्तरीय करदाता कार्यालयतर्फ नेसनल लघुवित्तीय संस्था– १४ लाख ५५ हजार ३६० रुपैयाँ सेन्ट्रल फाइनान्स– ४७ लाख ३८ हजार ७४६ रुपैयाँ फस्र्ट माइक्रोफाइनान्स– ७४ लाख ६२ हजार ९२० रुपैयाँ एभरेष्ट इन्स्योरेन्स– २ करोड ८८ लाख १० हजार ११ रुपैयाँ पोखरा फाइनान्स– ३ करोड ५४ लाख १२ हजार ५५२ रुपैयाँ ग्लोबल आइएमई लघुवित्त– १ करोड ४६ लाख ४६ हजार ७९३ रुपैयाँ लक्ष्मी लघुवित्त– ४४ लाख १६ हजार ९६ रुपैयाँ सेन्ट्रल फाइनान्स– ४७ लाख ३८ हजार ७४६ रुपैयाँ स्वरोजगार लघुवित्त– ६४ लाख ३ हजार ८९१ रुपैयाँ युनाइटेड हजोड इन्स्योरेन्स – १ करोड ५४ लाख २२ हजार ४०० रुपैयाँ सानिमा माई हाइड्रोपावर– १ करोड ५२ लाख ८१ हजार २५६ रुपैयाँ नाडेप लघुवित्त– ९४ लाख ३ हजार २९३ रुपैयाँ हिमालयन लाइफ इन्स्योरेन्स – ३ करोड ६९ लाख ४ हजार २०४ रुपैयाँ सूर्यज्योति लाइफ इन्स्योरेन्स– १ करोड ४६ लाख ९३ हजार ७३२ रुपैयाँ श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी – १ करोड ६५ लाख ३३ हजार २७९ रुपैयाँ मिर्मिरे लघुवित्त– १ करोड ३७ लाख रुपैयाँ