एनएमबी बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले यही पुस २६ गते आफ्नो २८ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने वार्षिक साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।