काठमाडौं । कार्यविधि सच्चाएर आम निर्वाचन अघि आयल निगममा कार्यकारी निर्देशक बनेका उमेश थानीले एक बर्ष पछिनै राजीनामा दिएर भागेपछि खाली भएको पदमा नेपाल आयल निगमले कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आब्हान गरेको छ ।

निगमले शनिबार उक्त विज्ञापन गरी २१ दिन भित्र दरखास्त आब्हान गरेको हो ।