काठमाडौं । बुधबारदेखि सुरु भएको सातौं केन्द्रिय कमिटी बैठकमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वाम एकताको पहल नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका छन् ।

खनालले पश्चिमा शक्तिले नेपालको कम्युनिष्टहरुलाई सिध्याउने योजना बुनिरहेको हुँदा एकीकृत समाजवादीले वाम एकताको पहल गर्नु पर्ने बताए ।