काठमाडौँ । सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि नछाडिने र उनीहरू सबैलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।