काठमाडौँ । बिहीबार विहान १०ः१७ बजे सिन्धुपाल्चोकमा भूकम्पको धक्का महुसस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक आसपास क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।