काठमाडौं,प्राध्यापक डाक्टर गोविन्द केसीसहित सात जना माइतिघर बाट पक्राउ परेका छन् । निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रीएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार विभिन्न मागसहित उनीहरु आन्दोलनमा उत्रिएका थिए । केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका थिए ।