काठमाडौं । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस नयाँबानेश्वर चोकमा भासिएको छ । सर्भिस लेनतर्फको सडकमा बसको पछाडिको चक्का भासिएर बस कोल्टे परेपछि यात्रुहरु बाहिर निस्किएका थिए ।