काठमाडौं,सूदूर पश्चिम प्रदेशको माओवादी केन्द्रको संसदीय दलमा वहुमत सांसदले विद्रोह गरेका छन् । संसदीय दलका नेता खगराज भट्टलाई अपदस्थ गरेर हटाई मानबहादुर धामीलाई संसदीय दलको नेता तोकेका छन् ।सात सांसदहरुले दलका नेता भट्टलाई अपदस्थ गरेर धामीलाई संसदीय दलको नेता तोकेका हुन ।