बाजुरा । चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति खप्तड छेडेदह गाउँपालिका–१ दोब्रातोला टोल बस्ने ८४ वर्षीय दलजित बुढाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।