धनगढी । पुरानो लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन गरिएको छ ।

शुक्रबार बसेको प्रदेश सभा बैठकले समितिको प्रतिवेदनलाई लोगो संशोधन समितिले तयार पारेको प्रतिवेदन बमोजिमको नयाँ लोगो प्रदेश सभाका लागि सर्वसम्मत पारित गरेको छ ।