काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा ७९ जना सदस्यहरू मनोनयन गरेका छन् । उनले मेघराज टण्डनको अध्यक्षतामा केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका हुन् ।