काठमाडौं,सहरी विकास मन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले खुलाएको धरहराको पार्किङ वन्द गर्न मातहतको कार्यालय मार्फत दवाव दिएकी छन् ।साहले न्यूरोडको अव्यवस्थित पार्किङ धरहरामा सारेका थिए ।
त्यहाँ पाकिङ साुर्न अघि धरहरा भित्र रमण जेभीले मजदूरलाई राखेको टहरा भत्काएको थियो । राजश्व छलेको आरोपमा कार्वाही भोगिरहेको रमण कण्ट्रक्सन जेभीका प्रतिनिधिले मन्त्री गुरुङलाई प्रभावमा पार्नु कुनै ठूलो कुरो रहेन,समयमा निर्माण संपन्न नगरेर विभिन्न वाहनामा पटकपटक म्याद थप्दै आएको र पाचौं पटक म्याद थप्ने तयारीमा रहेको निर्लज्ज रमणले यही वहानामा छैटौं पटक पनि म्यथ थप्न माग ग¥यो भने मन्त्री गुरुङले नरोक्ने देखियो ।