काठमाडौं,राष्ट्रपति रामचन्द्र पौडेल शालीनदी जाने भएका छन् । उनी यहि फागुन ६ गते बिहान ९ बजे श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने कार्यक्रम तय भएको जानकारि प्राप्त भएको छ ।