काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो । फागुन १ गते बसेको लघुवित्त सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।